Kristi Gurung (Daughter of Mr. Kau) from waling-8,Rambchchha bazar is giving her dance performance at 6th Anniversary of Tamu Pyelhu (HK),best of luck kristi. ...
बुद्ध धर्मको बिषयलाई लिएर जतीपनि अन्यौलमा परिरहनु भएका संसार भरी छरीएर रहनु भएका तमुहरुमा, हामी तमु हरुको धर्म कुन हो? धर्म र भगवान भनेको के कसरी भिन्नत रहिछ त? भन्ने बारेमा छर्लङ्ग पार्नु हुँदै पच्यु पैंडी चिवा यारजुङ्ग क्रोम्छे तमु, तमु प्ये ल्हु संघ युके को खेगी चोकी अन्तर्कृया कार्यक्रममा, प्रश्न उत्तर स्तम्भमा बोल्नु हुँदै
Top Commenters